सौवर्ण

वि. [सं.]

  1. सुनबाट बनेको; सुनको; सुवर्णसम्बन्धी।
  2. सुनजस्तो पहेँलो।
  3. सुवर्ण; सुन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)