सौष्ठव
ना. [सं.]
- सुन्दरता; राम्रोपन।
- दक्षता; सिप; जुनसुकै कामका लागि आवश्यक पर्ने ज्ञान।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)