सौवीर

ना. [सं.]

  1. ठुलो र लाम्चो दाना लाग्ने बयरको एक जात; काशीबयर।
  2. सिन्धु नदीका किनारमा रहेको, सिन्धुसभ्यताका प्रसङ्गसँग सम्बन्धित एक प्राचीन देश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)