स्काइल्याब
ना. [अङ्.]
- अमेरिकाको अन्तरिक्ष अनुसन्धानशाखाले आकाशमण्डलको अध्ययनका निम्ति अन्तरिक्षमा निर्माण गरेको प्रयोगशाला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)