स्काउट
ना. [अङ्.]
- सामाजिक चरित्र, स्वास्थ्य, जनकल्याण आदिको विकासका निम्ति सैनिक प्रणालीका आधारमा तालिम पाएको व्यक्ति; बालचर।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)