स्कुटर

ना. [अङ्.]

  1. पेट्रोलले चल्ने, प्रायः महिलाहरूले चढ्ने मोटरसाइकलको एक प्रकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)