स्टिचिङ

ना. [अङ्.]

  1. कागत आदिको खुटाइ; किडिक।
  2. खुट्ने यन्त्रबाट गरिएको जोडाइ।
  3. घाउको उपचारका निम्ति सिइएको टाँका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)