स्टिचिङ पिन

ना.

  1. कागत नत्थी गर्ने मेसिनमा राखिने तारको पिन; स्टिचिङ मिसिनको पिन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)