स्टिचिङ मिसिन

ना.

  1. सानोतिनो पुस्तकपुस्तिकाका पत्रहरू च्यापेर सिउने मिसिन; नत्थी गर्ने मिसिन; स्टेपलर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)