स्टुडियो
ना. [अङ्.]
- फोटो खिच्ने ठाउँ वा कोठा; फोटो तयार गर्ने प्रयोगशाला।
- चलचित्र छायाङ्कन गर्ने कक्ष।
- चलचित्र वा रेडियोमा ध्वनिको नियन्त्रण, अङ्कन आदि गरिने ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)