स्टुल

ना. [अङ्.]

  1. प्रायः एक जना मात्र बस्न सकिने, बस्नेभन्दा चियाका कपहरू मात्र राख्ने काममा प्रयोग गरिने तीन वा चार खुट्टा भएको बेत, काठ, फलाम आदिको सानो आसन; त्रिपाई।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)