स्टेथिस्कोप

ना. [अङ्.]

  1. डक्टरले दुवै कानमा जडी रोगीको मुटु, फोक्सो आदिको धड्कनको गति सुनेर रोगको परीक्षा गर्ने, जन्तरका आकारको यन्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)