स्टेट

ना. [अङ्.]

  1. सार्वभौमसत्तासम्पन्न राज्य; आफ्नो सार्वभौमिक सत्तामा चलेको देश।
  2. प्रान्त।
  3. वैज्ञानिक खेतीको कानुनअनुसार तोकिएको चार किल्लाभित्रको इलाका।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)