स्टेसन

ना. [अङ्.]

  1. रेल, मोटर आदि यानहरूमा चढेका यात्रु ओर्लने, उक्लने अथवा लादिएका माल ओराल्ने उकाल्ने ठाउँ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)