स्ट्रेचर
ना. [अङ्.]
- दुइटा लामा काठमा बलियो किसिमको कपडाको झोलुङ्गो पारी त्यसमा बिरामी राखी वरपर सारफेर गर्ने सफरी; अस्पतालमा बिरामी वा मुर्दा बोक्ने साधन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)