स्टोर

ना. [अङ्.]

  1. खास प्रयोजनले सङ्ग्रह गरिएका सामानको राशि।
  2. त्यस्तो राशि सङ्ग्रह गर्ने घर वा कोठा; भँडार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)