स्टोन

ना. [अङ्.]

  1. प्रेसमा पुस्तक आदिका फर्मा कस्दा र पेज बाँध्दा उपयोग गरिने फलामे पिर्का।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)