स्ट्यान्डिङ कमिटी
ना. [अङ्.]
- स्थायी रूपमा गठित कमिटी; स्थायी समिति; कार्यसमिति।
- प्रधान न्यायाधीश र निजले तोकेको अर्को न्यायाधीशसमेत भएको समिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [अङ्.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)