स्तन

ना. [सं.]

  1. आइमाई र पोथी जनावरको दुध आउने कल्चौँडो वा थुन र त्यसको वरिपरिको परिवेश; फाँचो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)