स्तनधारी

वि.

  1. मानिस, गाई, बाँदर, घोडा, चमेरा, कुकुर, बाख्रो आदि स्तनपायी जन्तु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)