स्तम्भन

ना.

  1. कुनै क्रम वा गतिमा आउने रोकावट; स्तब्ध हुने काम।
  2. अङ्गप्रत्यङ्गको सञ्चालनमा आउने गतिरोध।
  3. चेष्टारहित हुने काम। ४ मन्त्र, तन्त्र आदिका प्रभावले कसैको गति, चेष्टा आदिलाई रोक्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)