स्तम्भ लेखक
ना.
- कुनै समाचारपत्र वा नियमित रूपमा प्रकाशित हुने अन्य पत्रिकाका निश्चित विषयमा सधैँ लेखिरहने व्यक्ति; स्तम्भ लेख्ने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)