स्तरहीन

वि.

  1. गुण, विशेषता, मूल्य आदिका आधारमा निम्न कोटिको; स्तर नभएको; तल्लो तहको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)