स्तर निर्धारण

ना.

  1. गुण, विशेषता, महत्त्व आदिका आधारमा कुनै वस्तुको कोटि वा तह तोक्ने काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)