स्त्रीधनना.स्वास्नीमानिसको पेवाधन; आइमाईलाई दिइएको धन; दाइजो।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)स्त्रीत्व स्त्रीधर्म