स्त्रीधर्म
ना.
- स्त्रीजातिले गर्नुपर्ने कर्तव्य; नारीको आचरण।
- रजस्वला हुने स्थिति वा अवस्था; परसराइ।
- आफ्ना पतिप्रतिको यौनगत इमानदारी; सतीत्व।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)