स्त्रीप्रसङ्ग

ना.

  1. पुरुषले वासनातृप्तिका लागि आइमाईसँग गर्ने सहवास; सम्भोग।
  2. आइमाईसँगको सम्पर्क।
  3. महिला विषयक चर्चा वा सन्दर्भ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)