स्त्रीपुरुष
ना.
- आइमाई र लोग्नेमान्छे।
- एक आइमाई र एक लोग्नेमान्छेको जोडा; दम्पती; लोग्नेस्वास्नी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)