स्त्रीव्रत

ना.

  1. एक नारीलाई मात्र पत्नी स्वीकार गरी सन्तुष्ट हुने कार्य; एकनारीव्रत; पत्नीव्रत।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)