स्थानच्युत

वि.

  1. आफ्नो ठाउँ वा पदबाट खोसुवा, घटुवा आदि कारणले झरेको; पदबाट खुस्किएको।
  2. ठाउँबाट हटेको; स्थानभ्रष्ट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)