स्थानक

वि.

  1. स्थानीय; ठाउँको; ठाउँमा पर्ने (प्रायः शब्दको अन्तमा गाँसिने, जस्तै स्वस्थानक, सुस्थानक, दुरूहस्थानक इ.)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)