स्थानभ्रष्ट
वि.
- आफ्नो पद, ओहदा आदिबाट तल्लो तहमा वा पदहीन अवस्थामा खसालिएको; ठाउँबाट गिरेको; पदच्युत; स्थानच्युत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)