स्थानवञ्चित

वि.

  1. पाउनुपर्ने पद वा स्थानबाट कारणवश ठगिएको; जसले जुन ठाउँ वा कदर पाउनुपर्ने हो नपाएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)