स्थानान्तरण प्रमाण पत्र

ना.

  1. कुनै शिक्षणसंस्थाबाट अर्को शिक्षणसंस्थामा अध्ययन गर्नका निम्ति दिइने प्रमाणपत्र (ट्रान्सफर सर्टिफिकेट)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)