स्थानान्तरण

ना.

  1. एक ठाउँको वस्तुलाई अर्को ठाउँमा सार्ने काम।
  2. अर्को पद वा काममा सार्ने काम; पदान्तर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)