स्थानीय
वि. [सं.]
- कुनै खास ठाउँको; रैथाने (व्यक्ति, कर्मचारी आदि)।
- कुनै खास ठाउँमा उब्जने, पाइने वा हुने (हावापानी, चलन, बोली आदि)।
- स्थानसम्बन्धी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)