स्थानीय अधिकार

ना.

  1. कुनै स्थान वा इलाकाको कार्यसम्पादन गर्ने स्थानीय अधिकारीले पाएको अधिकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)