स्थानीयकरण

ना.

  1. प्रशासन आदिको स्थानीय आधारमा गरिएको विकेन्द्रीकरण।
  2. कुनै कुरालाई आफ्नै स्थानअनुसारको बनाउने क्रियाप्रक्रिया।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)