स्थानीय कानुन
ना.
- व्यवस्थापिकासम्बन्धी अधिकार क्षेत्रअन्तर्गत कुनै निश्चित स्थान, इलाका वा भागविशेषमा सीमित रूपले लागु हुने किसिमले व्यवस्था गरिएको कानुन; स्थानीय नियम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)