स्थापत्य

ना. [सं.]

  1. घर, देवालय, पुल, किल्ला आदिको वास्तुकलासम्बन्धी काम।
  2. स्थापना गर्ने काम; प्रतिष्ठा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)