स्थापक
वि. [सं.]
- कुनै पनि वस्तुको स्थापना गर्ने; संस्थापक।
- देवालय, विद्यालय, सामाजिक सङ्घसंस्था आदिको स्थापना गर्ने।
- देवदेवीका प्रतिमा राख्ने; प्रतिष्ठा गर्ने।
- त्यस्तो स्थापना गर्ने व्यक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)