स्थाली

ना. [सं.]

  1. पूजा, भोजन आदिमा प्रयोग हुने पात्र; थाली।
  2. सोमरस तयार पार्दा प्रयोग गरिने विशेष प्रकारको पात्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)