स्थायी समिति

ना.

  1. संस्थासङ्गठन दीर्घकालसम्म चलिरहने वा अर्को अधिवेशनसम्म सबै कामकुराको व्यवस्था गर्ने समिति।
  2. राजसभाको कार्यसमिति।
  3. स्थायी रूपमा कुनै विशेष काम गर्नका लागि गठित समिति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)