स्थाली पुलाक न्याय
ना.
- ठुलो भाँडामा पकाइएको भातलाई एक सिता छामेर पाकेनपाकेको परीक्षण गरे झैँ एक पक्षको परीक्षणबाट सम्पूर्ण पक्षको निर्णय गरिने न्यायशास्त्रीय पद्धति; प्रमाणका स्रोतहरूमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)