स्थावर
वि. [सं.]
- स्थिर; अर्को कुनै वस्तुले नचलाएसम्म चल्दै नचल्ने; अचल।
- रुखपात, ढुङ्गोमाटो आदि जड वा निर्जीव वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)