स्थिति
ना. [सं.]
- स्थिर रहने काम; स्थायी रहने काम।
- थातथलो; बसोबास।
- चालचलन; रीतिस्थिति; अवस्था।
- चाँजोपाँजो; बन्दोबस्त।
- प्राकृतिक वा मानवीय अवस्था; अवस्थिति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)