स्थिति ऊर्जा
ना.
- कुनै वस्तुको स्थायी अवस्थाबाट उत्पन्न गरिने ऊर्जा; कुनै निश्चित ठाउँदेखि अर्को निश्चित ठाउँसम्म सञ्चालन हुने हिसाबले उत्पादन गरिने शक्ति।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)