स्थिर

वि. [सं.]

  1. स्थायी रूपले रहेको; बसेको; विद्यमान।
  2. ढलपल नगर्ने; अचल।
  3. दृढ; आफ्नो भनाइमा पूरै अडान लिने; स्थिरसिद्धान्तको।
  4. स्थायी; दीर्घ कालसम्म रहिरहने।
  5. हडबड नगर्ने स्वभावको; शान्त।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)