स्थिर आय

ना.

  1. निश्चित रूपले समयसमयमा भइरहने आमदानी; सधैँ एकै रूपमा भइरहने आयस्ता; स्थायी आय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)