स्थिरचित्त

वि.

  1. मनको चञ्चलता पूरै वश गरेको; चित्त स्थिर भएको।
  2. हडबड नगर्ने; नआत्तिने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)